जब म निद्रा बाट बिउझिए
सगरमाथा हासेकाे छ
मरोे देशको शिरमा
लालिगुरास फुलेका छन
पाखा, पखेरा अनि भिरमा
चन्द्र र सुर्य अंकित झन्डा
मेरो देशको सान छ
खुकुरी अनि टोपी संगै
कति मीठो राष्ट्रिय गान छ
गण्डकी,कोशी,कर्णाली,मेची र महाकाली
बहेली, सुशेली खेल्दै बग्दछन
चारजात छत्तीस वर्ण जनहरु
हातेमालो गर्दै अगाडि भढ्दछन
सबै देशमा चम्किरहेको
गौतम बुद्धको ज्योति छ
हिमाल, पहाड, तराई
अनि माटो भित्र मोति छ
मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'
सगरमाथा हासेकाे छ
मरोे देशको शिरमा
लालिगुरास फुलेका छन
पाखा, पखेरा अनि भिरमा
चन्द्र र सुर्य अंकित झन्डा
मेरो देशको सान छ
खुकुरी अनि टोपी संगै
कति मीठो राष्ट्रिय गान छ
गण्डकी,कोशी,कर्णाली,मेची र महाकाली
बहेली, सुशेली खेल्दै बग्दछन
चारजात छत्तीस वर्ण जनहरु
हातेमालो गर्दै अगाडि भढ्दछन
सबै देशमा चम्किरहेको
गौतम बुद्धको ज्योति छ
हिमाल, पहाड, तराई
अनि माटो भित्र मोति छ
मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'