लुकाएर राख्छु तिमीलाई...

लुकाएर राख्छु तिमीलाई मनको कुनामा ।
जान दिदैन कैद गर्छु तिमीलाई मनक थुनामा ।।

तिमीलाई जति चाहिन्छ लैजाउ माया,
टन्न भरेर दिन्छु तिमीलाई मनको दुनामा ।

मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'