रुप हेर्छु म अङ्ग...

रुप हेर्छु म अङ्ग हैन ।
दिल हेर्छु म रङ्ग हैन ।।

बत्तीस लक्षिण भएपनि,
माया हेर्छु म ढंग हैन ।

मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'