संगै हिँदौला जिन्दगीका...

संगै हिँदौला जिन्दगीका हरेक मोडहरूमा ।
काध थापिदिन्छु जिन्दगीका हरेक लोडहरूमा ।।

बाधासङ्ग सामाना गर्दै जीवनका अङ्कहरुलाई,
पल्स बन्छु सधै जिन्दगीका हरेक जोडहरुमा ।

मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'